दफा २४क
थुनामा राखी कारबाही गर्ने
प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्र्तगतको मुद्दाका अभियुक्तलाई तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राखी कारबाही गर्नु पर्नेछ ।